मध्यपूर्व संकटमा एनआरएनएले भन्यो : सुरक्षा र उद्धारका लागि सरकार तयार रहोस्

१७ फागुन, काठमाडौं । मध्यपूर्व क्षेत्रमा शक्तिशाली राष्ट्रहरूबीच विकसित युद्धजन्य अवस्थाका कारण त्यहाँ कार्यरत नेपालीको सुरक्षाबारे चिन्ता बढ्दै गएको छ । यही सन्दर्भमा गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद्ले नेपाल सरकारलाई तत्काल कूटनीतिक तथा …