फिल्म 'द केरला स्टोरी २' को प्रदर्शनमा रोक

फिल्मको विषयवस्तुबारे दायर गरिएको निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै अर्को आदेश नभएसम्म प्रदर्शन नगर्न अदालतले निर्देशन दिएको हो।