विराट फिल्म एन्ड म्युजिक अवार्ड : केकी र विजय उत्कृष्ट फिल्म कलाकार

काठमाडौँ । ‘विराट फिल्म एन्ड म्युजिक अवार्ड’ को चौथो संस्करण सम्पन्न भएको छ । चलचित्र विकास बोर्डको हलमा आयोजित समारोहमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हा प्रमुख अतिथिको रुपमा सहभागी थिए । समारोहमा फिल्म र …