हुम्लाको नाम्खा हिमपातले ठप्प : रित्ता गाउँमा पुग्न सकेनन् मतदाता
९ फागुन, हुम्ला । प्रतिनिधिसभा निर्वाचनका अब १२ दिन बाँकी छन् । हुम्लाको हिमालपारिको क्षेत्र लिमी उपत्यकाको जाङ गाउँ भने यति बेला रित्तो छ ।
६४ घरधुरी रहेको जाङ गाउँका सबैजसो घरमा ताल्चा लागेको छ । …