सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ।  नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोलामा ९०० रुपैयाँले  घटेर ३ लाख एक हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन सोमबार छापावाल सुन तोलामा ३ लाख २ हजार ८ सय रुपैयाँ कायम भएको थियो। यस्तै, मंगलबार चाँदीको मूल्य भने बढेको छ। सोमबार […]