बिहे भोजमा रसबरी खाँदा ४१ वर्षीय पुरुषको मृत्यु, किन हुन्छ यस्तो ?
भारतको झारखण्ड राज्यमा एक दु:खद् घटना घटेको छ । बिहेभोजमा रसबरी खाने क्रममा घाँटीमा अड्किएर एक व्यक्तिको मृत्यु भएको हो । भारतीय मिडियाहरूमा आएका खबरअनुसार घटना गत शुक्रबार रातिको हो ।
जमशेदपुरको बेलाजुरी पञ्चायतस्थित मलियान्ता गाउँमा …