अमेरिकी संघीय अदालतले अदालतको आदेश उल्लङ्घन गर्दै निष्कासन गरिएकी एक होन्डुरसकी कलेज छात्रालाई अमेरिका फर्काउन सहजीकरण गर्न राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई निर्देशन दिएको छ। बोस्टनस्थित अमेरिकी जिल्ला न्यायाधीश रिचर्ड स्टर्न्सले शुक्रबार दिएको आदेशमा डोनाल्ड ट्रम्प प्रशासनलाई दुई हप्ताभित्र छात्रा एनी लुसिया लोपेज बेलोजालाई अमेरिका फर्काउन आवश्यक प्रक्रिया अघि बढाउन भनिएको छ। लोपेज बेलोजा म्यासाचुसेट्सस्थित ब्याबसन […]