जोई साल्दाना बनिन् धेरै कमाउने फिल्म कलाकार, बक्सअफिस कमाइ १६.८ अर्ब डलर
काठमाडौं । जोई साल्दाना सबैभन्दा बढी कमाइ गर्ने हलिउड अभिनेत्री बनेकी छन् । जेम्स क्यामरुनको फिल्म ‘अवतार : फायर एन्ड एश’ को सफलताका कारण उनले यो उपलब्धि हासिल गरेकी हुन् ।
यससँगै उनले स्कारलेट जोहानसनलाई पछि …