बुटवलमा नवौं जिल्लास्तरीय स्नूकर प्रतियोगिता सुरु

१४ पुस, बुटवल । बुटवलमा नवौं रुपन्देही जिल्लास्तरीय खुल्ला स्नुकर प्रतियोगिता सुरु भएको छ । नेपाल बिलियर्डस स्नुकर तथा पुल संघ रुपन्देही र खस्यौली स्नुकर क्लबको संयुक्त आयोजनामा प्रतियोगिता सुरु भएको हो । पुस २२ गतेसम्म …