काठमाडौं । नेपालको वैकल्पिक राजनीतिका सर्वाधिक चर्चित दुई पात्र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच भएको एकताले नेपाली राजनीति तरंगित बनेको छ । मेयर बालेनलाई भावी प्रधानमन्त्रीको रुपमा अघि सार्दै भएको एकता सम्झौताले नेपाली मतदाताको मन कत्तिको प्रभावित गर्छ भन्ने कुरा चुनावबाटै निर्क्याेल होला। तर रवि र बालेनबीचको […]