निजी क्षेत्रको योगदान कदर गर्दै ‘कर्पोरेट एक्सिलेन्स अवार्ड २०२५’
१९ माघ, काठमाडौं । कर्पोरेट क्लब नेपाल प्रालिले आयोजना गरेको ‘अवार्ड्स फर कर्पोरेट एक्सिलेन्स’ र ‘अवार्ड्स फर डिस्टिन्ग्विस्ड सर्भिसेस २०२५’ को पाँचौं संस्करण सम्पन्न भएको छ ।
१६ माघमा ललितपुरस्थित होटल हिमालयमा आयोजित विशेष समारोहमा उद्योग, …