सशस्त्रको प्रवक्तामा डिआइजी थापा

सशस्त्र प्रहरी नायव महानिरीक्षक (डिआइजी) मनिष थापा सशस्त्र प्रहरी बलको सूचना अधिकारी तथा प्रवक्ता तोकिएका छन्।