काठमाडाैं। काठमाडाैंमा २०४७ सालको संविधान कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन भएको छ। माईतीघर मण्डलामा आइतबार दिउँसो २०४७ सालको संविधान कार्यान्वयन गर्न माग गर्दै प्रदर्शन भएको हो । प्रदर्शनकारीहरुले शिक्षा र स्वास्थ्य निःशुल्क गर्न पनि माग गरेका छन् । त्यस्तै, रोजगारीको ग्यारेन्टी गर्न, २०४६ साल यताको श्रोत नखुलेको सम्पती राष्ट्रियकरण गर्न, २०४६ साल यताको सरकारी गुठी […]