अमेरिकाको मिनेसोटामा नाबालिगलाई यौन प्रलोभनमा पारेको आरोप आइस कर्मचारीसहित १६ पुरुष पक्राउ

अमेरिकाको मिनेसोटामा नाबालिगसँग यौन सम्पर्क गर्न खोज्ने व्यक्तिहरूलाई लक्षित गर्दै गरिएको तीनदिने विशेष अपरेशनमा १६ पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमध्ये अमेरिकी इमिग्रेशन एन्ड कस्टम्स इन्फोर्समेन्ट (आइस)मा कार्यरत एक कर्मचारी समेत रहेका छन्। ब्लुमिङटनका प्रहरी प्रमुख बुकर हज्डसका अनुसार नोभेम्बर ५ बाट सुरु गरिएको “अपरेशन क्रीप” नामक अभियान १७ वर्षीया किशोरीसँग यौन सेवा किन्न खोज्ने […]