देवघाटधाममा शतबीज छर्नेको घुइँचो

३ मंसिर, दमौली । पितृउद्धारको कामना गर्दै तनहुँको देवघाटमा शतबीज छर्नेको घुइँचो लागेको छ । मंगलबार राति पितृका नाममा बत्ती बालेर आज बिहान उनीहरूले शतबीज छरेका हुन् । देवघाटमा गोरखा, लमजुङ, नवलपुर, चितवन, बुटवल, काठमाडौंलगायत स्थानबाट …