एजेन्सी- अमेरिकी मध्यावधि निर्वाचनमा डेमोक्रेटिक पार्टीले प्रारम्भिक अग्रता हासिल गरेको छ। रिपब्लिकनको बलियो पकड मानिएका क्षेत्रमा समेत डेमोक्रेटिक उम्मेदवार विजयी हुन थालेपछि राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि राजनीतिक दबाब बढ्ने संकेत देखिएको छ। डेमोक्रेटहरूले उत्तरी क्यारोलिनामा रिपब्लिकनको नियन्त्रणमा रहेको प्रतिनिधिसभाको एक सिट जितेका छन्। त्यस्तै, जर्जियामा गभर्नर पदसहित सिनेटका महत्त्वपूर्ण सिटमा पनि सफलता हासिल गर्ने अनुमान गरिएको […]