‘ब्ल्याकपिंक’ का गायिकाहरू धमाधम एकल गीत ल्याउने तयारीमा

सियोल । दक्षिण कोरियाली गर्ल ग्रुप ‘ब्ल्याकपिंक’का सदस्यहरू पुनः व्यक्तिगत सांगीतिक गतिविधिमा केन्द्रित हुन थालेका छन् । अगस्ट ८, २०२६ मा समूहको १०औँ वार्षिकोत्सव मनाएपछि जेनी, जिसु र लिसा नयाँ सोलो संगीत सार्वजनिक गर्ने तयारीमा …