सरकारको अहंकारले बाढीले बढी मानवीय क्षति भयो : शंकर पोखरेल

२३ भदौ, काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले संघीय सरकारको अहंकारले बाढीबाट बढी मानवीय क्षति भएको दाबी गरेका छन् । मंगलबार धनुषाको लालगढमा एमाले मधेश कमिटीले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् …