संसारले सास रोकेर पर्खेको चमत्कार

१९ भदौ रसुवा–नुवाकोट । ‘हेलो’, ‘हजुर’ दुईवटा सामान्य सम्बोधन हुन् । तर, १० दिनसम्म माथिल्लो त्रिशूली थ्री–ए जलविद्युत् परियोजनाको सुरुङभित्र हराइरहेका मानिसहरुका लागि ती केवल उच्चारणका शब्द थिएनन् । सुरुङको बाहिरबाट दुई सय मिटर अगाडि …