अमेरिका-इरान समझदारीको म्याद सकियो : ट्रम्पद्वारा ओमानलाई धम्की, इरानलाई ‘आत्मसमर्पण’ गर्न चेतावनी

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको ६० दिने समझदारीपत्र (एमओयू) को अवधि समाप्त भएको भन्दै यसको विस्तार नचाहेको स्पष्ट पारेका छन्।