सुक्खा पहिरो खस्दा मुग्लिन-काठमाडौं सडक खण्ड दुईतर्फी अवरुद्ध

३१ साउन, काठमाडौं । मुग्लिन-काठमाडौं सडकखण्डमा सुक्खा पहिरो खस्दा सडक दुईतर्फी अवरुद्ध बनेको छ । गएराति १०:२५ मा चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित सडकमा पहिरो खसेकोले सडक दुईतर्फी अवरुद्ध बनेको चितवन प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सडकमाथिबाट …