आदेश अन्तरिम, क्षति दीर्घकालीन

जेन-जी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वको सरकारले ११ देशका नेपाली राजदूतलाई फिर्ता बोलाउने निर्णय गर्‍यो। त्यो निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भयो। सर्वोच्चले तत्कालका लागि कूटनीतिक सम्बन्धमा असर पर्ने भन्दै राजदूत फिर्ताको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो। न्यायाधीशहरू शारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले १६ कात्तिकमा अन्तरिम आदेश जारी गरेको हो। अदालतको […]