आजदेखि सातै प्रदेशमा नेपाली कम्युनिस्ट पार्टीको सन्देश सभा, सुरूवात सुदूरपश्चिमबाट

पहिलो दिन शुक्रबार सुदूरपश्चिम प्रदेशमा सन्देश सभा हुँदैछ।