राष्ट्र बैंकले तीन अर्ब ५३ करोड लगानी गर्ने तयारी, बैंकहरुसंग माग्यो आबेदन

नेपाल राष्ट्र बैंकले उपदान तथा पेन्सन कोषमा रहेको रु ३ अर्ब ५३ करोड रकम बैंक तथा वित्तीय संस्थामा लगानी गर्ने घोषणा गरेको छ। केन्द्रीय बैंकले सार्वजनिक सूचना जारी गर्दै इच्छुक बैंक तथा वित्तीय संस्थाले प्रस्तावित ब्याजदर र लिन चाहेको रकम उल्लेख गरी मङ्गलबार साँझ ७ बजेसम्म आवेदन पेश गर्न अनुरोध गरेको हो। राष्ट्र बैंकले उक्त […]