काठमाडौं– नेकपा एकीकृत समाजवादी केन्द्रका नेता किसान श्रेष्ठले आफूहरू नेकपा एमालेमा फर्कन लागेको बताएका छन् । आज (बुधबार) काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले पार्टी अध्यक्ष माधव नेपालले माओवादीसँग एकता गर्न लागेको र घनश्याम भुसालले नयाँ पार्टी बनाउने तयारी गरेको बताए । ती दुवै धारमा नलागी आफूहरू भने आफ्नो ‘पुरानो घर’ एमालेमै फर्कने निर्णयमा पुगेको स्पष्ट […]