दोलखा। दोलखाको भीमेश्वर नगरपालिका वडा नम्बर– ५ ले दशैं पर्वको अवसर पारेर खसी– बोका मेला– २०८३ आयोजना गरेको छ । बुधवार एक दिन आयोजना गरिएको मेलामा स्थानीय किसान शिवराम कार्की प्रथम भएका छन् । उनले १० हजार नगद पुरस्कार पाएको आयोजक ५ नम्बर वडा कार्यालयले जनाएको छ । मेलामा कमला श्रेष्ठ दोस्रो, सुन्तली श्रेष्ठ तेस्रो […]