काठमाडौं । बडादसैँ मनाउन राजधानी छाडेर गाउँघर फर्किनेको सङ्ख्या बढेसँगै काठमाडौं उपत्यकाका सडकमा सवारी चाप घट्दै गएको छ।काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापनादेखि असोज ३० गतेसम्म ४ लाख २३ हजार ६६४ जना यात्रुले उपत्यका छाडेका छन्। ट्राफिक प्रहरीको तथ्याङ्कअनुसार असोज २५ देखि ३० गतेसम्म मात्रै ठूलो सङ्ख्यामा यात्रु बाहिरिएका छन्। उक्त अवधिमा सबैभन्दा बढी […]