नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शुक्रबार हैदराबाद हाउसमा रूसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेटवार्ता गरेका छन् । उनले रूस–युक्रेन युद्धबारे भारतको सन्देश दिका छन् । मोदीले भने, ‘भारत निष्पक्ष छैन। भारत शान्तिको पक्षमा छ।’ मोदीले पुटिनसँग युद्ध तत्काल अन्त्य हुनुपर्ने बताउँदै यसको समाधान केवल संवाद र कूटनीतिक प्रयासबाट सम्भव हुने बताए। उनले भने, ‘दुनियालाई फेरि शान्तिको […]