रवि–बालेन ‘खटपट’ले अर्थमन्त्री डा. वाग्लेको पद धरापमा

RajdhaniDaily.com | काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा दुई नेताको टकराव र खटपटले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको पद धरापमा परेको छ । -