ट्राफिक प्रहरीले भन्यो – गणेश नेपालीलाई जरिवाना गरिएको छैन

२६ असार, काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले आत्मदाह प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीलाई जरिवाना नतिराएको बताएको छ । ट्राफिक प्रहरीले जरिवाना तिराएको कारण उनले आत्मदाह प्रयास गरेको समाचार आएको …