काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आफ्ना मातहतका सबै निकायलाई सरकारी नाममा रहेको, भोगाधिकार प्राप्त, लिज वा अन्य प्रयोजनका लागि प्रयोग भइरहेको घरजग्गाको विवरण उपलब्ध गराउन निर्देशन दिएको छ । मन्त्रालयको आन्तरिक प्रशासन शाखाले भूमि व्यवस्था, सहकारी तथा सामान्य प्रशासन मन्त्रालयको पत्रअनुसार मातहतका निकायलाई यस्तो निर्देशन दिएको हो । मन्त्रालयले सम्बन्धित निकायलाई आफ्नो नाममा रहेको […]