अमेरिकी डलरको मूल्य बढ्यो, कति छ अन्य विदेशी मुद्राको विनिमयदर ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ ३४ पैसा र बिक्रीदर १५२ रुपैयाँ ९२ पैसा निर्धारण भएको छ। त्यसैगरी आज युरो १ को खरिददर १७३ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७४ रुपैयाँ ५३ पैसा छ।आज पाउन्ड स्ट्रलिङ १ को खरिददर २०३ रुपैयाँ ११ […]