रिलिजको बेलामा अदालत पुगेको फिल्म लालीबजारको विवाद के हो ?

उच्च अदालत पाटनले फिल्म ‘लालीबजार’को मुद्दामा लालीबजारलाई प्रदर्शन गर्न अनुमति दिने केन्द्रीय फिल्म जाँच समितिको सक्कल फाइल झिकाउन मंगलबार आदेश दिएको छ ।