मृगौलाको पत्थरीको अप्रेशन गर्दा नोबेलमा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन

१९ वैशाख, विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरमा शल्यक्रिया गरिएका बिरामीको मृत्यु भएको छ । विरामीको मृत्यु भएपछि आफन्तले प्रदर्शन गरेका छन् । मृगौलाको पत्थरीको शल्यक्रिया गराएका मोरङ कानेपोखरी गाउँपालिका–६ का ५४ वर्षीय नेत्रप्रसाद भण्डारीको मृत्यु …