मिठाई बेचेर खुसी कमाएका हरिबहादुर

१० वैशाख, इलाम ।  विसं २०५० मा हरिबहादुर तामाङले पसल सुरु गर्दा इलामको फिक्कल बजार अहिलेजस्तो भीडभाड थिएन । साँघुरो सडक, पातलो बस्ती, साना घरहरु थिए । उनले भने, 'गाउँमा सडक थिएनन् । बजारमा खाजा पसल …