मेल्लेख गाउँपालिकाको निर्णय : जनप्रतिनिधि र कर्मचारीले छोराछोरीलाई सरकारी विद्यालयमै पढाउनुपर्ने

अछामको मेल्लेख गाउँपालिकाले जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीका बालबालिकालाई अनिवार्य रूपमा सामुदायिक विद्यालयमै भर्ना गर्नुपर्ने निर्णय गरेको छ ।