प्रधानमन्त्रीको तर्फबाट सदनमा अर्थमन्त्री वाग्लेले जवाफ दिने

प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफ दिने भएका छन् ।