ऊर्जा निर्यात र खपत रणनीतिको प्रारम्भिक मस्यौदा तयार

१ वैशाख, काठमाडौं । ऊर्जा निर्यात र खपत रणनीतिको प्रारम्भिक मस्यौदा तयार भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको प्रारम्भिक दुई साताको कार्यप्रगति विवरणमा ऊर्जा निर्यात र खपत रणनीतिको प्रारम्भिक मस्यौदा तयार भएको उल्लेख …