यस पटकको प्रतिनिधिसभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीको पक्षमा अभूतपूर्व जनलहर देखियो। २७५ सिटका लागि भएको निर्वाचनमा रास्वपाका १८२ उम्मेदवार विजयी भए। घण्टी (रास्वपाको चुनाव चिह्न) मा भोटको जनलहर नेपाली राजनीतिको इतिहासमा कुनै अपवाद भने …