काठमाडौं– काठमाडौँ उपत्यकाको फोहोरको स्रोतमै पृथकीकरण गरी प्रकृतिअनुसार व्यवस्थापन नगरी सम्पूर्ण फोहोर ‘ल्यान्डफिल साइट’मा व्यवस्थापनका लागि लैजाँदा जैविक विविधता र वातावरणमा नकारात्मक असर पर्दै आएको छ । महालेखा परीक्षकको ६३औँ वार्षिक प्रतिवेदन, २०८३ ले जैविक विविधता र वातावरणमा नकारात्मक असर नपर्ने गरी ल्यान्डफिल साइटको व्यवस्थापन गर्न भनेको छ । नेपाल सरकार (मन्त्रिपरिषद्) को २०७५ मङ्सिर […]