ठेक्काको मूल्य समायोजन र म्याद थप माग्दै कोशीका निर्माण व्यवसायीको धर्ना

१ जेठ, काठमाडौं । पेट्रोलियम पदार्थ तथा अन्य निर्माण सामग्रीहरूको चर्को मुल्यवृद्धि भएका कारण ठेक्काको मूल्य समायोजन वा ठेक्काको म्याद थप गरिदिन माग गर्दै कोशी प्रदेशका निर्माण व्यवसायीहरूले आर्थिक मामिला तथा योजना मन्त्रालय अगाडि धर्ना …