मेडिकल काउन्सिलले अत्याधुनिक कल सेन्टर सञ्चालन गर्ने

काठमाडौं– नेपाल मेडिकल काउन्सिलले आफ्ना सेवाहरूबारे चिकित्सकहरूलाई सहजै जानकारी दिन अत्याधुनिक कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको छ । फागुनको दोस्रो साता बसेको यस वर्षको १२ औँ पूर्ण बैठकले आउट सोर्स मार्फत अत्याधुनिक कल सेन्टर सञ्चालन गर्ने निर्णय गरेको हो । काउन्सिलका रजिष्ट्रार डा सतिशकुमार देवका अनुसार कल सेन्टरले टेलिफोनका साथै ह्वाट्स एप र भाइवर […]