उम्मेदवारी खारेज भए पनि धनुषा १ मा रास्वपालाई नै भारी मत

धनुषा क्षेत्र नं १ मा रास्वपाका उम्मेदवार किशोरी शाह कमलको उम्मेदवारी खारेज भए पनि उनले पाएको मत धेरै देखिएको छ।