‘निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न हुन्छ’

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले २१ फागुनको निर्वाचन स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न हुने बताएका छन्। निर्वाचनको तयारीसम्बन्धी विषयमा काठमाडौँको निर्वाचन क्षेत्र ३, गोकर्णेश्वर नगरपालिकाको सुन्दरीजल क्षेत्रको स्थलगत निरीक्षण तथा अनुगमनका क्रममा उनले यस्तो बताएका हुन्। सरकारको प्रवक्तासमेत रहेका अर्यालले सामाजिक सञ्जालमा चलाइने गलत, मिथ्या र दुष्प्रचारका सूचना तथा खबरबाट सचेत भई आ-आफ्नो निर्वाचन क्षेत्रको […]