विराटनगरमा एक जनाको शव भेटियो

विराटनगर- विराटनगरको दक्षिणी क्षेत्रमा एक जनाको शव फेला परेको छ । मंगलबार बेलुका विराटनगर महानगरपालिका–१७ स्थित वडा कार्यालय र छाला उद्योग नजिकै रहेको कल्भर्ट मुनि शव फेला परेको हो । मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेका अनुुसार कल्भर्टको पुलमुनि साँझमा कपडाले बेरेर फ्यालेको अवस्था शव भेटिएको हो । खाल्डोबाट शव निकाल्ने प्रयास भइरहेको उनले […]