एन्फालाई १० हजार डलर जरिवाना, फुटसल एसियन कप छनोट पनि खेल्न नपाउने

काठमाडौं –अखिल नेपाल फुटबल संघ (एन्फा) लाइ एसियाली फुटबल महासंघ (एएफसी) ले जरिवाना र फुटसल एसियन कप छनोट खेल खेल्न नपाउने निर्णय गरेको छ। एएफसीको अनुशासन