अनामनगरको त्यो घर : विशेष महाधिवेशन तिलकलाई पनि फलिफाप

१० माघ, पोखरा । नेपाली कांग्रेसको विशेष महाधिवेशनमार्फत सभापति बनेको ९ दिनपछि गगनकुमार थापा केन्द्रीय कार्यालय सानेपा पुगेर शुक्रबार पदभार ग्रहण गरे । भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनले उठाएको सुशासन, पार्टी रुपान्तरण, नेतृत्व …