कांग्रेसका महामन्त्रीद्वय गगन र विश्वप्रकाशले आह्वान गरे विशेष महाधिवेशन

नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन आह्वान गरेका छन्।