जनमत वाङमय प्रतिष्ठानले वार्षिकाेत्सवमा सम्झियाे स्रष्टा

जनमत वाङ्मय प्रतिष्ठान, नेपालले ४२ औं वार्षिकोत्सवका अवसरमा साहित्य, संगीत र कला क्षेत्रमा आठ स्रष्टालाई  सम्मान गरेका छ।