खुकुरी प्रहार गरी फरार युवक पक्राउ

बाँकेमा एक व्यक्तिमाथि ज्यान मार्ने उद्देश्य राखेर खुकुरी प्रहार गरी फरार एक युवक पक्राउ परेका छन्।